हेल्प नेपालको सहयोगार्थ अर्को मुखर्जीको सांगीतिक प्रस्तुति

लन्डन । चर्चित भारतीय गायक अर्को मुखर्जीले आइतबार थुप्रै पुराना नेपाली लोक–आधुनिक गीतहरु सुनाएर नेपाली दर्शकहरुलाई मन्त्र मुग्ध पारेका छन्। दि ट्रामसेड थियटर, वुलवीचमा आयोजित सांगीतिक साँझमा मुखर्जीले आफ्नै मौलिक शैलीमा स्वर्गीय लोकगायक झलकमान गन्धर्वका गीतहरु सुनाएका थिए। ‘तिम्रो नै माया लाग्दछ साइँली,’ ‘अल्लारे नानी केसी’ जस्ता गीतहरु सुनाएर उनले दर्शकहरुको मन जितेका थिए। सन् … Continue reading हेल्प नेपालको सहयोगार्थ अर्को मुखर्जीको सांगीतिक प्रस्तुति